दफा २९
नियम तथा विनियम बनाउने अधिकार
– (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले
आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत
भएपछि मात्र लागू हुनेछ ।
(२) यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले आवश्यक
विनियमहरु बनाउन सक्नेछ ।
आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत
भएपछि मात्र लागू हुनेछ ।
(२) यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले आवश्यक
विनियमहरु बनाउन सक्नेछ ।